बुटवल
बुटवल बहुमुखि क्यामपस BSC बायो पढ्नने बिद्यार्थीहरुले समाजमा घटने बिकृती र बिसङ्गती लाई story बनाएर short motivation movie बनाएका छ्न।बिद्यार्थीको जीवन सङ मेल खाने र जिन्दगीमामा हरेस खानु हुदैन भन्ने सन्देस दिनको लागि movie निकालिएको बताएका छ्न।सोमबार trailer release गरेपछी short movie का director लोचन भुसालले trailer बाट राम्रो response आएकोले movie हेरेर पनि राम्रो response आउने दाबी गरेका छन।red bird production ले बनाएको movie मा सुजन अचार्य र आकृती पान्डडेको मुख्य भुमिका रहेको छ।पुरै movie केही दिनमा youtube मा राखिने बताइएको छ।
No comments:
Post a Comment